
२४ आषाढ २०७८, बिहिवार
पाल्पामा अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अवद्ध भएको छ ।
तिनाउ गाउँपालिकाको सिद्धबाबा, लामिदमार, झुम्सा र पानी मिल भन्ने ठाउँमा पहिरो जादा सडक अवरुद्द भएको छ । वुटवल देखि पाल्पाको वाटो हुदै गुल्मि र पोखरा तर्फ हिडेका सवारी साधन तथा वुटवल तर्फ हिडेका सवारी साधनह विहानै देखि रोकिएका छन । वाटो खुलाउने प्रयास भैरहेको छ ।
फोटो : तिनाउ गाउँपालिका स्थानीय कृष्ण पाण्डेको सहयोगमा प्राप्त