२३ आषाढ २०७८, बुधवार

 

https://amzn.to/4myfPN5

नेपालमा कोराना सक्रमणका विरामिहरु घटिरहेको अवस्थामा सरकारले वाह्य उडान खोल्ने तयारी गरेको छ ।

कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान सत्र असार देखि आधा संख्यामा संचालनमा ल्याएको थियो अव वाह्य उडानपनि नियमित सुचारु गर्ने तयारी गरिरहेको छ ।

नियमित उडान नभएको भएपनि अहिले देश विशेष हेरेर केहि देशहरुमा भने उडान भैरहेका छन । मलेसियामा हप्तामा तीन दिन उडान भएपनि यात्रुहरु धेरै भएका कारण यात्रुहरुले नियमित उडानको माग गरिरहेको छन । यसैलाई मध्य नजर गरेर मलेसियामा पनि नियमित फलाईटको तयारी भैरहेको वुझिएको छ । अहिले चार्टर प्लाईटको वाहानामा यात्रुहरुलाई एयरलाईन्सहरुले चर्काे भाडा असुलीरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर