१९ आषाढ २०७८, शनिवार

बीएडसी मेडिकल कलेजका संचालन दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बीएडसी मेडिकल कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले संचालन गर्ने वा सधैका लागि बन्द गर्ने विषयमा अबिलम्ब स्पष्ट र ठाेस निर्णय लिन प्रधानमन्त्रीलाई प्रसाईंले पत्र लेखेका हुन् ।

उनले उक्त पत्र शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर