१९ आषाढ २०७८, शनिवार
पत्रकार ऋषि धमला माथि कार्यक्रममै हमला भएको छ । कार्यक्रम जनता जान्न चाहन्छन कार्यक्रमै उनीमाथि हमला भएको हो । हमला हातपातको नभएर वौद्धिक किसिमले भएको छ । पत्रकार धमाला माथि नेकपा एमालेका नेता सुमन प्याकुरेले पढाईको कुरा राखेपछि धमला आक्रोशित भएका हुन । नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपाल पक्षजस्तै बनेर अन्तवार्ता लिएका धमलाले सुमनलाई प्रश्न गरिरहेको जस्तो देखिन्छ । युटुवमा राखिएको अन्तरवार्तामा यो समाचार तयार पार्दा सम्म करीव चौधसय जनाले कमेण्ट गरेकामा अधिकाशंले धमालाको नकारात्मक किसीमले कमेण्ट गरेका छन । हेरौ यो अन्तरवार्ता