पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७९ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा २८५ जना, ललितपुरमा ६१ जना तथा भक्तपुरमा ३३ जना रहेका छन् ।
© 2024: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS