२३ बैशाख २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल  राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

https://amzn.to/4myfPN5

कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि उनी सिधै शीतल निवास पुगेका हुन् ।

साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफल गरेका थिए ।

उनको दौडधुपलाई अर्थपूर्ण रुपमा लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर