
२२ बैशाख २०७८
होम क्वारेन्टाइनमा बस्दा के के ध्यान दिनु पर्छ ? हेरौं
-पयाुप्त भेक्तन्टलेसन भएको अलग्गैकोठाको प्रयोग गर्ने ।
-अरु व्यक्तिहरुसंग भेटघाट नगने। भेटघाट गर्नु परेमा कम्तीमा २ मिटरको दुरी राख्ने र मास्कको अनिवार्य रुपमा प्रयोग गर्ने ।
-घरका अन्य सदस्यहरुले अलग्गै शौचालय, बाथरुमको प्रयोग गर्ने ।
-क्वारेन्टाईनमा बसेको व्यक्तिले प्रयोग गरेको मास्क, पन्जालाई जथाभावी नराख्ने ।
Closed Container मा राख्ने र सुरक्षित स्थानमा लगेर नष्ट गर्ने ।
-अलग भाडाकुडा, ग्लास, कप, टावल, बेड र तन्नाको प्रयोग गर्ने ।
–समय समयमा साबुन पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने ।
–प्रयोग गरिएका सामग्रीहरु साबुन पानीले धुने र घाममा सुकाउने ।
–खोक्दा वा हाचि्छउ गर्दा आफ्नो नाक मुख टिस्यू, रुमाल वा कुहिनोले छोप्ने ।
ज्वरो, खोकी, श्वासप्रस्वासमा समस्या, घाटी दुख्ने जस्ता समस्याहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा टेलिफोन मार्फत सल्लाह लिने ।