२० बैशाख २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी  बागमती प्रदेशमा ४१३२ जना छन् भने लुम्बिनी प्रदेशमा १५१८ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी प्रदेश १ मा ५८७ जना, प्रदेश २ मा ३२७ जना, गण्डकी प्रदेशमा ५२८ जना कर्णाली प्रदेशमा ५२ जना र सुदूरपश्चिम प्रदेशमा २५४ जना संक्रमित थप भएका छन् ।

प्रदेश १ को इलाममा ४, उदयपुरमा १२, अाेखलढुंगामा २, खोटाङमा ६, झापामा ४८, ताप्लेजुङमा ४, तेह्रथुममा ५, धनकुटामा १०, पाँचथरमा ३, भोजपुरमा ४, मोरङमा ३६२, सङ्खुवासभामा १३, सुनसरीमा ११२ र सोलुखुम्बुमा २ जना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धनुषामा ९७, पर्सामा ९७, बारामा १८, महोत्तरिमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै बागमती प्रदेशको काठमाडौंमा २९२२, काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५, दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, भक्तपुरमा २२२, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १० जना, ललितपुरमा ५२२, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा ३५५, गोर्खामा ३१, तनहुँमा १८, नवलपरासी पूर्वमा २४, पर्वतमा १४, मुस्ताङमा २, म्याग्दीमा २४, लमजुङमा २० र स्याङ्जामा ३१ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ११५, गुल्मीमा १९, दाङमा १०२, नवलपरासी पश्चिममा ४२, पाल्पामा ९३, प्युठानमा ८, बर्दियामा ४४, बाँकेमा ४४०, रुकुमपूर्वमा २, रुपन्देहीमा ६१९ र रोल्पामा १० जना संक्रमित थपिएका छन् ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १५, दैलेखमा ५, मुगुमा २, रुकुमपश्चिममा १, सल्यानमा १२, सुर्खेतमा ३ र हुम्लामा २ जना संक्रमित थपिएका छन् ।

र, सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ६०, कैलालीमा १२७, डडेल्धरामा २६, डोटीमा २, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा २८ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय