२० बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

https://amzn.to/4myfPN5

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

मन्त्रिपरिषदको बैठक नियमित भएको बताइएको छ।

यसअघि आइतबार ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर