१७ बैशाख २०७८

सुदूरपश्चिममा एकैदिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा धनगढी-८ का ४५ वर्षीय पुरूष, लम्कीचुहा नगरपालिका १ का ४३ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिका ५ की ४२ वर्षीया महिलाको मृत्यु भएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सेती अस्पतालमा उपचारका क्रममा एकैदिन तीन जनाको मृत्यु भएको बताए।

यस्तै, कञ्चनपुरको महाकाली अस्पतालमा उपचारका क्रममा एकैदिन दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर