८ बैशाख २०७८

पाल्पामा थप  ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।

https://amzn.to/4myfPN5

जिल्लाकाे माथागढी गाउँपालिकामा ५ जना, रामपुर नगरपालिकामा २१ जना, रैनादेवी छहरा ४ जना, वगनाशकाली गाउँपालिका १ जना, तिनाउँ गाउँपलिकामा २ जना र तानसेनमा ११ जनामा काेराेना पुष्टि भएकाे हाे ।

 जिल्लाका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा गरी ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर