५ बैशाख २०७८

कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका –९ का ५८ वर्षीय महिलाको मृत्यु भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलका अनुसार मृतक महिला कोरोना र दमका कारण गम्भिर विरामी भएपछि केही दिनअघि प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर