२६ चैत्र २०७७

नेपाल पत्रकार महासंघको झापाको मतगणना सकिएको छ । जिल्लाबाट अध्यक्षका लागि खसेको मतमध्ये संयुक्त प्यानलका विपुल पोखरेलले निर्मला शर्मालाई पछि पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट प्रेस युनियनका विपुल पोखरेलले १२० मत पाएका छन् । सत्तापक्षीय चौतारी निकट निर्मला शर्माले १११ मत पाएकी छिन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जिल्ला शाखाका पदाधिकारीहरूमा पनि सत्ताइत्तर पक्षका बहुमत पदाधिकारीले जितेका छन् । युनियनका तर्फबाट एकराज गिरीले जिल्ला सभापतिमा जित हात पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर