१७ चैत्र २०७७
नेकपा एमालेले जानकीदेवी रामलाई सांसद बनाउने तयारी गरेको छ। रिक्त रहेको समानुपातितर्फ उनलाई सांसद बनाउन लागिएको हो।
सांसद सानु शिवाको निधन भएपछि उक्त ठाउँमा जानकीदेवीलाई पठाउने निर्णयमा एमाले पुगेको छ।
© 2026: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा