२७ फागुन २०७७

नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने गरी छलफल अघि बढाएको छ ।

नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउनेबारेमा छलफल अघि बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर