२५ फागुन २०७७

माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले एसईर्ई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार कक्षा १२ को परीक्षा २६ जेठदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर