२३ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले वालुवाटारमा दलको बैठक बोलाएका हुन् ।

सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र वेग्लै दल हुने अवस्था बनेका बेला प्रधानमन्त्री ओलीले दलको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर