२७ माघ २०७७, मंगलवार

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो ।

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

यस अघि सरकारले सोनाम ल्होछारको विदा कटौती गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय