२७ माघ २०७७, मंगलवार

आज बिहानै ताप्लेजुङमा भूकम्प गएको छ ।

https://amzn.to/4myfPN5

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ : ३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो ।

भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर