२१ माघ २०७७, बुधवार

विकसित घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
त्यसका लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर