२० माघ २०७७, मंगलवार

पछिल्लो २४ घण्टामा देशभर १७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २ हजार ९४६ जनाको पीसीआर परीक्षण भएकोमा १७१ जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९  पुगेको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ लाख ६६ हजार ८५९ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २५९जनाले कोरोना जिते ।

यसैगरी २४ घण्टामा  एक जनाकाे मृत्यु भएकाे छ ।

काेराेना  संक्रमित मृतकको संख्या २ हजार ३० पुगेको छ ।

दाङका एक पुरुषको कोरोना सक्रमणवाट मृत्यु

 

प्रतिक्रिया

सम्बन्धित खवर