२० माघ २०७७, मंगलवार

पौडी खेल्न हाइड्रोपावरको ड्याममा  डुबेर दुई दाजुभाईको मृत्यु भएको छ।

माइजोगमाई गाउँपालिका-५ सोयाङका २० वर्षीय शेखर ढकाल र उनका १८ वर्षीय भाइ प्रवीण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

उनीहरू इलाम नगरपालिका-८ मा रहेको माइबेनी हाइड्रोपावरमा कार्यरत थिए।

सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा सोमबार दिउँसो साढे १ बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर