१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलिविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ वटा भातृ संस्थाहरुले आज देशैभर प्रदर्शन गर्दै छन् ।

ओलि विरुद्ध देशका ७७ वटै जिल्लामा एकैपटक प्रतिनिधिसभा विघटन गरी संविधानको धज्जी उडाएको भन्दै भातृ संस्थाहरुले सशक्त आन्दोलन गर्न लागेका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कांग्रेसका भातृ संस्थाहरु नेपाल महिला संघ,तरुण दल, नेविसंघ, नेपाल तामाङ संघ,नेपाल किसान संघ, नेपाल दलित संघ,नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ,नेपाल लोकतान्त्रिक अपाङ्ग संघ,नेपाल मुस्लिम संघ,नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले आज देशैभर प्रदर्शनको कार्यक्रम तय गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सरकारविरुद्ध अहिले असन्तृष्ट पक्षहरुले आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर