
१२ माघ २०७७, सोमवार
बागमती प्रदेश लोक सेवा आयोगले १ सय ४९ जना अधिकृतस्तरको छैटौं तहका कर्मचारी माग गरेको छ।
आयोगले सूचना निकाल्दै सामान्य प्रशासन, लेखापरीक्षण, तथ्यांक, शिक्षा, सिभिलल, आर्किटेक्ट, वातावरण, कृषि, वागवानी, भेटेरेनरीलगायत समूहमा विज्ञापन खुलाएको हो।
फागुन २ गतेभित्र सिंगल दस्तुर र फागनु ९ गतेभित्र अनलाइनमाध्यमबाट फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।