१० माघ २०७७, शनिवार
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरू भेट गरेका छन ।
‘जनयुद्धको अवधिमा तपाईंहरूकाे याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान छ।
नेतृत्वले तपाईंहरूका भावनाकाे दुरूपयाेग ग-याे।
याे तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयाे, याे एकदमै सही छ।
‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’