नेकपा अध्यक्ष प्रचण्ड र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाइ लिएर संयुक्त आन्दोलन गर्ने

बारेमा छलफल भएको छ।

https://amzn.to/4myfPN5

शुक्रबार आफूहरुको भेटघाट भएको भट्टराईले बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले भनेका छन्, ‘अहिले प्रत्येक

जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने वेला आएको छ।

यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुँ। गर्दैरहनेछु !’

उनीहरुको भेट उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर