७ माघ २०७७, बुधवार

अर्काे सुचना नआउनजेलका लागी प्रदेश १ काे प्रदेश सभाकाे साताैं तथा हिउँदे अधिवेशन स्थगित भएकाे छ ।

https://amzn.to/4myfPN5

आज दिउसाे २ बजेबाट प्रदेश सभा विराटनगरमा सुरू भएकाे अधिवेशन पहिलाे बैठकमा सभामुख प्रदिपकुमार  भण्डारीले  बैठक अव्हानका लागी प्रदेश प्रमुख साेमनाथ अधिकारीले  पठाएकाे  पत्र पढेपछि अर्काे सुचना नभएसम्मकालागी स्थगित भएकाे घाेषणा गरेका छन् ।

लगभग ३ मिनेट चलेकाे सदनले अर्काे संसदको अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो नलगाई  स्थगित भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर