६ माघ २०७७, मंगलवार

मलेसियामा मंगलवार थप १४ जनाको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।
यो सगै कोरानावाट मृत्यु हुनेको सख्या ६१९ पुगेको छ ।
आज थप ३ हजार ६३१ जना नयाँ सक्रमित थपिएका छन यो सगै कोरोना सक्रमितको सख्यो १ लाख ६५ हजार ३७१ जना पुगेको छ जसमध्ये
१ लाख २५ हजार २८८ उपचार पश्चात निको भएर घर फर्किएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हाल मलेसियामा ३९ हजार ४६४ जना कोरोनाका सक्रिय सक्रमित रहेका छन जसमध्ये २३८ जनाको आईसियुमा राखेर उपचार भैरहेको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रमितहरुको वृद्धि भए सगै जनवरी १३ तारिख देखी २६ तारिखसम्म संकटकाल घोषणा गरिएको छ ।कोरोना सक्रमणवाट यस अघि मलेसियामा दुई जनाको मृत्यु भैसकेको छ । पछिल्लो समयमा मलेशियामा एकै कम्पनीका चारजना नेपालीमा कोरोना संक्रमण पुष्टि
भएको थियो  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर