६ माघ २०७७, मंगलवार

पोखराका ३१ सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका ३५ जनामा कोरोना देखिएको हो । संक्रमित हुनेमा कास्कीका मात्रै ३१ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, म्याग्दीका २ जना तथा पर्वत र स्याङ्जाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार २२४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर