४ माघ २०७७, आइतवार

गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।

https://amzn.to/4myfPN5

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित हुन् सरकारको स्पष्ट निर्देशन आएको भन्दै आवश्यक तयारी थाल्न निर्देशन दिए ।

बैठकमा सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी प्रदेशका बाँके र बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै कर्णाली प्रदेश प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखको समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर