३ माघ २०७७, शनिवार

नेकपाको केपी ओली समूहका नेता सुवास नेम्वाङले आफूहरुले पार्टीका आधिकारता पाउने दाबी गरेका छन् ।

https://amzn.to/4myfPN5

प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा संविधान र कानुनका ज्ञाता समेत रहेका उनले भने, ‘प्रथम अध्यक्ष केपी ओली र महासचिव जहाँ हुनुहुन्छ । त्यहीनिर पार्टी छ ।

हाम्रा साथीहरुले महासचिव नभएको बैठक कसरी बोलाउनु भएछ ? अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउने हाम्रो विधानका भनिएको छ ।

यी कुरा हामी निर्वाचन आयोगमा पठाएमा छौँ । यही आधारमा पार्टीका आधिकारिताको विषय टुंगिनुपर्छ । यसमा अन्यथा हुन सक्दैन  ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर