२८ पौष २०७७, मंगलवार

बाग्लुङमा मंगलवार एक ३७ वर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ३७ वर्षिय पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा निधन भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।

उनलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो । हाल सम्म बागलुङमा कोरोना संक्रमणवाट मृत्यु हुनकोे सख्या ११ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर