२४ पौष २०७७, शुक्रवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा आफ्ना नातेदारको पार्टी नभएको बताएका छन्। नेकपा पुष्पकमल दाहाल‘प्रचण्ड’–माधव नेपाल समूहलाई लक्षित गर्दै उनले  नेकपा जनताको पार्टी भएको बताएका छन्।

https://amzn.to/4myfPN5

शुक्रबार धनगढीस्थित खुलामञ्चमा नेकपा ओली समूह सुदूरपश्चिले आयोजना गरेको जनसभामा बोल्दै उनले भने, ‘छोरीबुहारी, सम्धी, सालासालीको पार्टी होइन यो। कोही चोइटिएर जाँदैमा नेकपा सकिदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर