२१ पौष २०७७, मंगलवार

कोरोना सक्रमणवाट १८ वर्षिय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरस्थित त्रियुगा नगरपालिका ११ का १८ वर्षीय युवक रहेका छन । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको थियो ।
उपचारका क्रममा मंगलबार बिहान करिब साढे सात बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
उनलाई गत शनिबार कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको थियो। यससँगै उक्त प्रतिष्ठानमा कोरोना संक्रमणका कारण १ सय २० जनाको मृत्यु भएको बताइएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर