
२० पुष २०७७, सोमबार
बाँकेमा एकजना वृद्धको मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु छ । १६ पुसमा उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए ।