२० पौष २०७७, सोमवार

नेकपाका नेता रामबहादुर थापा बादलले  ओली समूहको जिल्ला कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान आग्रह गरेका छन ।

https://amzn.to/4myfPN5

गृहमन्त्री समेत रहेका थापाले प्रचण्ड र माधव समूहले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री केपी ओलीलाई हटाउन लागेको आरोप लगाए । नेता थापाले चुनाव देखेर प्रचण्ड–माधव समूह भागिरहेको आरोप समेत लगाए । उनले प्रचण्ड–माधव समूहको विचार सही नभएको बताउँदै पार्टी अध्यक्ष चाहिएको भए महाधिवेशनमा गएर कार्यकर्ता मन जित्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर