१८ पुस २०७७

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा तानाशाही प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री रहन योग्य

https://amzn.to/4myfPN5

नभएको बताएका छन्।

पौडेलले शनिबार सामाजिक सन्जाल ट्विटरमार्फत प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको

गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति भएको बताएका हुन्।

उनले प्रधानमन्त्री ओली अब नेपालको प्रधानमन्त्री रहन योग्य नरहेको तर्कसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर