१८ पुस २०७७
प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ ।
विरोध सभामा बोल्दैै पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नभएको बताए ।
विरोधसभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध नाराबाजी गर्दै दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए ।