१६ पौष २०७७, बिहिवार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना सक्रमित थपिएका छन । आज मात्रै थप नौ जनाको मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । स्वास्थ मन्त्रालयका अनुसार नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ . आज मात्रै  थप ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन । हाल सम्म नेपालमा कोरोना संक्रमणवाट निको हुनेको सख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भए सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर