१६ पौष २०७७, बिहिवार

दाहाल-नेपाल समूहले  प्रदेश- १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ । नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल– नेपाल समूहले राईलाई कारबाही गर्दै दलको नेतामा आचार्यलाई चयन गरेको हो ।

https://amzn.to/4myfPN5

राईलाई हटाएको जानकारी गराइएको पत्रमा ३६ जनाको हस्ताक्षर छ । यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सांसद कला घले ओली पक्षमा लागेकी छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर