१५ पौष २०७७, बुधवार

लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही जिल्लाको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । मंसिर २८ गते कोरोना संक्रमण भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकोमा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए । संक्रमित पुरुष उच्च रक्तचापका दीर्घरोगी थिए

 

प्रतिक्रिया

सम्बन्धित खवर