१० पौष २०७७, शुक्रवार

प्रधानमन्त्री केपी शर्मा ओलीले  शुक्रबार मन्त्रिपरिषदमा ८ जना  मन्त्री र एक राज्यमन्त्री थप गरेका छन । शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर