७ पौष २०७७, मंगलवार

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य ७५३ जना थप्नको लागि प्रस्ताव अगाडि सारेका छन । केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ जनाको बनाउने प्रस्ताव लगेका छन् ।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । वैठक वालुवाटारमा चलिरहेको छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर