 
							७ पौष २०७७, मंगलवार
नेकपा उपाध्यक्ष बामदेब गौतमको भैसेपाटी स्थित निवासमा नेकपा अध्यक्ष केपी ओली इतरका नेताहरुबीच छलफल भएको छ। छलफलमा गौतम, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। छलफलमा नेता गौतमलाई मनाउने प्रयास भएको बुझिएको छ। गौतमले ओली र दाहाल दुबैले बोलाएको केन्द्रीय कमिटीमा उपस्थित नहुने जनाएपछि गौतम निवासमै पुगेर नेताहरुले छलफल गरेको बुझिएको छ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com