७ पौष २०७७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  बैठकमा ओली पक्षका केन्द्रीय सदस्यहरु सहभागी छन् ।

https://amzn.to/4myfPN5

पार्टी विवाद हुने अवस्थामा पुगेपछि अब के गर्ने भन्ने विषयमा ओलीले आफू निकटका केन्द्रीय सदस्यसँग छलफल गर्न बैठक वोलाएका हुन ।

ओली निकट १ सय ४० जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।  दाहाल-नेपाल समुहको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर