६ पौष २०७७, सोमवार

बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १०७९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । यस्तै संक्रमितमध्ये २ लाख ४४ हजार ७४३ पुगेको छ भने मृतकको संख्या १७९५ पुगेको छ ।

यसैगरी देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर