
५ पौष २०७७, आइतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेर २३ वैशाखमा चुनाव गर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS