५ पौष २०७७, आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । विहान खवर गरेर पौने दश वजेको लागि वैठक वोलाएका हुन ।किन र के कारणले आकस्मिक वैठक वोलाएका हुन कसैलाई पनि जानकारी नदिएको वताईएको छ ।अघिल्लो बैठकमा मन्त्रीहरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए

 

प्रतिक्रिया

सम्बन्धित खवर