४ पौष २०७७, शनिवार

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका     छन् ।  कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका अध्यी ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

https://amzn.to/4myfPN5

ओली खुमलटार पुगेको केहीसमय पछि उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास खुमलटार पुगेका छन् । अहिले तीन नेताबीच खुमलटारमा छलफल चलिरहेको छ ।

पार्टी भित्रको विवाद मिलाउन सक्रिय गौतम दुई अध्यक्षबीचको छलफलमा सहभागी हुन खुमलटार पुगेका हुन

प्रतिक्रिया

सम्बन्धित खवर