२ पौष २०७७, बिहिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले  साँझ संबैधानिक परिषद बैठक  आज साँझ ५ः३० बजे बोलाउनु भएको हो । तर, संबैधानिक परिषद सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता नलिएसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संबैधानिक परिषदको बैठक सहभागी नहुने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

गत मंगलबार बोलाएको संवैधानिक परिषदको बैठक सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दखका नेता देउवा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर